पूर्वराजा ज्ञानेन्द्रले आज भुवनेश्वरस्थित लिंगराज मन्दिरमा पूजा गर्ने

भूपाल । भारतको धार्मिक भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह आज पनि विभिन्न धार्मिक कार्यक्रममा ब्यस्त रहने भएका छन् । पूर्व राजा शाहले आज उडिसाको भुवनेश्वरमा रहेको लिंगराज मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । पूर्व राजाले उक्त मन्दिरमा मध्यान्ह बा-ह बजे पूजा गर्ने कार्यक्रम रहेको छ । आजै पूर्व राजाले पुरीस्थित साक्षीगोपाल मन्दिरमा पूजा गर्ने … Continue reading पूर्वराजा ज्ञानेन्द्रले आज भुवनेश्वरस्थित लिंगराज मन्दिरमा पूजा गर्ने